हुम्ला जिल्लालाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको थियो।
भूकम्प गएपछि त्यसबाट भएको सम्भावित क्षति तथा प्रभावबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन।
भूकम्पको थप विवरण तथा क्षतिको अवस्थाबारे जानकारी आउन बाँकी रहेको छ।











धनतेरससँगै सुरु भयो तिहार, यसपालि ६ दिन मनाइँदै
बर्खास्तीको निर्णयविरुद्ध पूर्वआईजीपी दानबहादुर कार्की सर्वोच्च अदालतमा
अब कन्टेन्ट क्रिएटर र इन्फ्लुयन्सरलाई पनि पत्रकार आचारसंहिता लागू हुने
सरकारी वार्ता टोलीसँग डा. गोविन्द केसीले गरे वार्ता गर्न अस्वीकार
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन