1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

कलैया वितरण केन्द्रको आय काउन्टर सञ्चालन समय परिवर्तन, नयाँ समयतालिका सार्वजनिक

८८पाठक संख्या
२वास्तविक शेयर
९एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

कलैया वितरण केन्द्रको आय काउन्टर सञ्चालन समय परिवर्तन, नयाँ समयतालिका सार्वजनिक

कलैया । नेपाल विद्युत् प्राधिकरणको कलैया वितरण केन्द्रले आय काउन्टर सञ्चालन हुने समयसम्बन्धी सूचना जारी गरेको छ।  सार्वजनिक गरेको सूचनाअनुसार जाडो तथा गर्मी मौसममा आय काउन्टर सञ्चालन हुने समय फरक रहनेछ।

सूचनामा उल्लेख भएअनुसार कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म आय काउन्टर सञ्चालन हुनेछ। त्यस्तै, माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म काउन्टर सञ्चालन हुने जनाइएको छ।

विज्ञप्ति तथा आधिकारिक कागजात

विज्ञप्ति तथा आधिकारिक कागजात

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 ९३ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN