मृतक चमारको घरमा महेशका ज्वाई आएको तथा किन आएको भन्दै बिबाद भएपछि बिबाद कुटपिटमा परिणत भएको थियो।
धोरे टोलकै बर्ष ६५ को महेश महारा चमार , उनका ५२ बर्षीय श्रीमती रम्भा देवी चमार , छोरी २५ बर्षीय मिना देवी चमार , १८ बर्षीय बबिता कुमारी र पर्साकै छिपहरमाई गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३२ बर्षीय ज्वाई अर्जुन रामको कुटाईबाट बृद्ध चमारको मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।
कुटपिटमा संलग्न भएका रम्भा देवी , मिना देवी , अर्जुन रामलाई पक्राउ गरिएको तथा घटनाको समबन्धमा थप अनुसन्धान भइरहेको खनालले बताए ।

प्रतिक्रिया