निरंजन राम र बिजय रामको हत्याराहरुको कार्यवाहीका लागि दलित अगुवाहरु

कलैया १८ भदौ रौतहटका युवक निरंजन राम र बिजय रामको हत्याराहरुको कार्यवाही गर्न जिल्ला प्रशासन कार्यालय बारामा दलित अगुवाहरुले ज्ञापनपत्र बुझाएका छन् । प्रशासकिय अधिकृत मुरारी कार्कीलाई सो ज्ञापनपत्र बुझाएको हो । मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा आएसंगै धर्म निरपेक्ष एवम छुवाछुत मुतm राष्ट्रको समेत घोषना भएको अवस्थामा अहिलेपनि जातिय छुवाछुत तथा भेदभाव जस्ता अमानविय […]Read More