बारामा बलत्कारको घटना लेनदेनमा मिलाउने प्रयास !

बारामा बलत्कारको घटनालाई लेनदेनमा मिलाउने प्रयास गरेको पाईएको छ । जिल्लाको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधिले नैं घटना लेनदेनमा मिलाउँन र बलात्कारीलाई बचाउँने प्रयास गरेको पाईएको हो । सुवर्ण गाउँपालिका वडा नं.५ स्थित औरैयामा गत शुक्रवार विश्वकर्मा पूजाको दिन अर्थात् असोज १ गते बेलुकी करिब ७:३० बजेको समयमा स्थानीय एक १२ वर्षिय बालिका बलात्कृत भएकी हुन् । […]Read More

लकडाउनको प्रभाव : केरा जोनका केरा खेतबारी मैं कुहिए

कोरोना प्रभाव पछि जारी लकडाउन र निषेधाज्ञाका कारण कैलाली, बाराका केरा किसान समस्यामा परेका छन् । गत चैत्र ११ गते देखि चलेको लकडाउन र स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका कारण केरा उत्पादक किसान समस्यामा परेका हुन् । कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केरा उत्पादक किसानहरु समस्यामा परेका हुन् । देश […]Read More

गाईको मासु सहिँत भारतीय मोटरसाईकल बरामद

सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट (बी.अाे.पी) भिस्वा बंजारीले गाईकाे मासु सहिँत एक भारतीय माेटरसाईकल बरामद गरेकाे छ । सशस्त्र प्रहरीले बिभिन्न स्थानमा चेकजाँच गर्दा छिपहरमाई गाउँपालिका वडा नं.४ बर्वा गाउँबाट १० किलो गाईको मासु र भारतीय नम्बर प्लेटकाे मोटरसाईकल बरामद गरेकाे हाे । सशस्त्र प्रहरी निरिक्षक संजिप बानियाको नेतृत्वको टोलीले जगरनाथपुर गाउँबाट मोटरसाईकल लगि […]Read More

प्रदेश नं. २ मा कोरोनाको कारण मृतकको संख्या सय नाघ्यो

कोरोना संक्रमणबाट प्रदेश २ मा एक सय जनाको मृत्यु भएको छ । शनिबार पर्सा जिल्लामा दुईजनाको मृत्यु भएसँगै यस प्रदेशमा एक सय जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका वडा नं. २ का ७५ वर्षीय पुरुष र वीरगंज महानगरपालिका […]Read More

कोरोनाको उच्च जोखिममा बारा : अहिलेसम्म १८ को मृत्यु ,

कोरोना भाईरस कोभिड-१९ संक्रमितका कारण हालसम्म एक जना बालक, एक महिलासहित बारामा १८ जनाको ज्यान गएको छ । ad पछिल्लो पटक निजगढ नगरपालिका वडा नम्बर ९ का ५८ वर्षका पुरुषको शुक्रवार बिहान करिब ५ बजे मृत्यु भएको छ । बिगत चार वर्ष देखि मृगौलाका विरामी श्रेष्ठलाई सुगर समेत रहेको परिवारले बताएका छन् । उनको ३ […]Read More

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका रुखको बिवरण लिइदै : ट्याग गर्ने

बारामा बन्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र भित्र रहेका रुख विरुवाको गणना सुरु भएको छ । विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काटिने हल्ला र बिवादलाई चिर्न भन्दै वन मन्त्रालयले रुख विरुवाको एकिन तथ्याङ्क निकाल्न लागेको हो । विमानस्थल निर्माण स्थालमा भएको करिब आठ हजार हेक्टर मध्ये अहिले १९ सय हेक्टर क्षेत्रको गणना गर्न डिभिजन […]Read More

कोरोना कालमा बारामा ५४ जनाले गरे आत्महत्या

पछिल्लो समय आत्म हत्याका घटनाहरु बढ्दै गएका छन् । आत्म हत्याका घटना नेपालमा मात्रै नभएर विश्व भरि नैं हुने गरेका छन् । त्यसो त कोरोना संक्रमण सँगै लकडाउनको अवधिमा पनि आत्म हत्याका घटनामा कमी आएको छैन । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि नेपाल सरकारले मुलुक लकडाउन गरेको अवस्था छ । यो […]Read More

बारामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बारामा कोरोना संक्रमणबाट मंगलवार थप एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्लाको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बाराका पुरुषको वीरगन्जको गण्डक कोभिड अस्पतालमा मृत्यु भएको नारायणी कोरोना संक्रमणबाट प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । ६० वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भए पछि भदौ […]Read More