बडादशैँको नवौँ दिन आज महानवमी पर्व देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। यस अवसरमा विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरहरूमा नवदुर्गाको विशेष पूजाआजा गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।
महानवमीका दिन देवी दुर्गाको पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। देशका विभिन्न स्थानमा रहेका शक्तिपीठहरूमा दर्शन गर्न भक्तजन पुगिरहेका छन् भने घरघरमा पनि विधिपूर्वक पूजा गरी दशैँ मनाउने तयारी गरिएको छ।











भिडियो सार्वजनिक गर्ने धम्की दिँदै रकम असुल्न खोजेको आरोपमा चार जना पक्राउ
भिरबाट लडेर वडाध्यक्षको मृत्यु
कात्तिक ११ देखि नेपालमा मौसम बदली हुने सम्भावना, सतर्क रहन आग्रह
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एनडीटीभी विश्व सम्मेलनमा सहभागी हुन नयाँदिल्लीमा
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन