सर्लाहीको बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय राजिव तामाङको मृत्यु भएको छ। उनी बागमती नगरपालिका–४ नयाँबस्तीका बासिन्दा थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई बारास्थित एसएल न्युरो अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।











भिडियो सार्वजनिक गर्ने धम्की दिँदै रकम असुल्न खोजेको आरोपमा चार जना पक्राउ
भिरबाट लडेर वडाध्यक्षको मृत्यु
कात्तिक ११ देखि नेपालमा मौसम बदली हुने सम्भावना, सतर्क रहन आग्रह
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एनडीटीभी विश्व सम्मेलनमा सहभागी हुन नयाँदिल्लीमा
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन