बारा का प्रहरी प्रमुख सम्मानित

 बारा का प्रहरी प्रमुख सम्मानित

मंगल पाण्डेय
प्रदेश प्रहरी कार्यालय जनकपुरले बारा का प्रहरी प्रमुखा लाई समानित गरेको छ।
६५औ प्रहरी दिवस को अवसर मा आयोजित कार्यक्रम मा प्रदेश प्रहरी कार्यालयले बारा का प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनी लाई सम्मानित गरेको हो।
नेपाल प्रहरी को बिभागिय नीति निर्देशन अन्तर्गत रहि सुमपिएको जिम्मेवारी लाई कुशलता पुर्वक सम्पन्न गरेको ,जिल्लामा महिला हिंसा न्यूनीकरण गरेको,चोरीपैठारी अबैध समान नियन्त्रण गरि शन्ती सुरक्षा कायम गरेको ले प्र.प्र.पगेनि लाई प्रदेश न.2 का मुखयमन्त्री एवम प्रमुख अतिथि ले प्रशन्सा पत्र ले समान गर्नु भएको थियो।
बारा प्रमुख मा प्र.उ.पगेनी आए देखि बाराबासी शान्ति सुरक्षा को अनुभुती गरेका छन।तस्करी नियन्त्रण भएको छ।प्र.उ.पगेनी आएको केहि दिन मै स्व पत्रकार बिरेन्द्र साह को हत्या मा मुख्य अभियुक्त कुन्दन फौजदार र हरेराम पटेललाई १३ वर्ष पछि पक्राउ गर्न सफल भएपछि चर्चामा अाएका थियो । सोको कदर गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले जिल्ला प्रहरी कार्यालयमा पुगेर महासंघको तर्फबाट सम्मान गरेका थिए ।

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया