एकै दिन थपिए १५ सय १३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १० हजार ८९१ जनाको पिसिआर परीक्षण गर्दा १५ सय १३ जना कोरोना संक्मुक्त भएका छन्।

अहिलेसम्म ७६ हजार २ सय ५८ जनामा संक्रमण भएको छ भने ७ सय ३१ जना डिस्चार्ज भएका छन्।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Nagarik News

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया