कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु

 कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।

मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

The post कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु appeared first on Sagarmatha TV.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Sagarmatha TV

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया