नेपालमा थप १,२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

 नेपालमा थप १,२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यो सँगै कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

The post नेपालमा थप १,२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि appeared first on Sagarmatha TV.

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Sagarmatha TV

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया